|

उर्लाबारी : मोरङको कानेपोखरी गाउँपालिका-२ स्थित दलेलीमा मंगलबार राति आगलागी हुँदा जलेर २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको छ। घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँद घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.