स्थानीय निर्वाचन २०७४ : इन्फोग्राफिक्स

अंकमा हेर्नुस् पहिलो चरणको स्थानीय निर्वाचन (इन्फोग्राफिक्स)
SHARES

कहाँबाट कति चुनिन्छन्?

बैशाख १९, २०७४

    काठमाडौं : पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुँदैछ। प्रदेश नम्बर ३, ४ र ६ मा गरिने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ। वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ।

    महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ९७ जना प्रमुख र ९७ जना नै उपप्रमुख निर्वाचित हुँदैछन् भने गाउँपालिकामा १ सय ८६ जना अध्यक्ष र १ सय ८६ जना उपाध्यक्ष निर्वाचित हुन्छन्। त्यस्तै २ हजार ५ सय ९८ जना वडाअध्यक्ष र १० हजार ३ सय ९२ जना वडा सदस्य निर्वाचित हुने आयोगले जानकारी दिएको छ।

शिशिर ढकाल

ढकाल २०७३ साउनदेखि एक वर्ष थाहाखबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]