|

काठमाडौं : काठमाडौं महानगरको मेयरमा  स्वतन्त्र उम्मेदवार बालेन साह र एमाले उम्मेदवार सुनिता डंगोल विजयी भइसकेका छन्। 

एमाले उम्मेदवार काठमाडौं महानगरमा तेस्रो बनेका छन्। उनले ३८११७ मत पाए। दोस्रो बनेकी सिर्जना सिंहले ३८३४१ पाइन्।   काठमाडौं महानगरका ३२ वडा मध्ये १९ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

यस्तै  १२ वटा वडा एमालेले जितेको छ।  एक वडामा भने नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ। 

हेर्नुहोस् कुन वडामा कसले जिते 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.