|
तस्विर : सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं : सोमबार बेलुकीदेखि परेको अविरल वर्षाको कारण राप्ती नदीमा आएको बाढीले बाँके जिल्लाका पाँचवटा गाविस डुबानमा परेका छन्। डुबानमा परेका गंगापुर, बेतहनी, फत्तेपुर, मटेहनी र होलिया गाविसका ४०१ स्थानीय बासिन्दालाई नेपाली सेनाको टोलीले हेलिकोप्टरबाट उद्दार गरेको छ। गंगापुर गाविसमा एक गर्भवती महिलालाई पनि उद्दार गरेर भेरी अन्चल अस्पताल पुर्‍याएको जनाएको छ। हेर्नुस् सेनाको उद्धारका पाँच फोटोः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.