|

गोरखा : जिल्लामा ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलले जानकारी दिएका छन्। जिल्लामा १ लाख ६९ हजार ४६ मतदाता छन्।  

११ वटा स्थानीय तहका लागि प्रतिनिधि चयन गर्न २ सय ६० मतदान केन्द्रबाट मतदान भएको थियो। केही मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ भने केही मतदान केन्द्रमा खत खसाल्नका लागि मतदाताहरु अझै लाइनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.