|

सुर्खेत : भेरी करिडोर अन्तर्गत सुर्खेतबाट जाजरकोट सदरमुकामसम्म पुग्दा अनकौँ मनमोहक दृश्य देख्न सकिन्छ। 

यो सडक निर्माण हुनुअघि यस सडकमा पैदल यात्रा र पिठ्युँमा आफू भन्दा बढी तौलका भारी बोकेर हत्केलामा ज्यान राखेर  यात्रा गर्नुपर्ने बाध्यता थियो।

नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी नेतृत्वको टोलीले सडक निर्माणसँगै यो करिडोर पर्यटकीय सडकको रूपमा स्थापित भएको छ। 

भेरी नदीको किनारै किनार रमणीय प्राकृतिक दृश्यका साथै २५४ वर्ष पुरानो जाजरकोट दरबार र नयाँ शहर बन्दै गरेको चौरजहारी अवलोकन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.