|

मनाङ : नेस्याङ गाउँपालिकामा एमालेको पुरै प्यानल विजयी भएको छ। अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा म्याङ्गु गुरुङ डेढ सय मतान्तरमा विजयी भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए।

चामे गाउँपालिकामा एमालेकै डम्बरबहादुर घले विजयी भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.