|

काठमाडौँ: पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म मतगणना भएका स्थानीय तहमध्ये २९ स्थानमा नेकपा माओवादी केन्द्रले अग्रता देखिएको माओवादी केन्द्रले जनाएको छ। हेर्नुहोस् कुन-कुन जिल्लाका कुन गाउँपालिका र नगरपालिकामा छ माअाेवादी केन्द्र अगाडि ?

१. चौरजहारी नगरपालिका, रुकुम 
२. गोलनचौर गाउँपालिका, सिन्धुली
३. थाक्रे गाउँपालिका, धादिङ 
४. नेत्रावती गाउँपालिका, धादिङ 
५. रोशी गाउँपालिका, काभ्रे 
६. वागमती गाउँपालिका, मकवानपुर
७. भेरीगंगा नगरपालिका, सुर्खेत 
८. शिवालय गाउँपालिका, जाजरकोट 
९. बारेकोट गाउँपालिका, जाजरकोट 
१०.  बाफिकोट गाउँपालिका, रुकुम 
११. कोञ्जोस्योङ गाउँपालिका, ललितपुर 
१२. दार्मा गाउँपालिका, सल्यान 
१३. कपुरकोट गाउँपालिका, सल्यान 
१४. ढोरचौर गाउँपालिका, सल्यान 
१५. रास्कोट नगरपालिका, कालिकोट 
१६. कालिका गाउँपालिका, रसुवा 
१७. ताराखोला गाउँपालिका, बागलुङ
१८. आँबु खैरहनी गाउँपालिका, गोरखा
१९. गण्डकी गाउँपालिका, गोरखा
२०. जिरी नगरपालिका, दोलखा 
२१. भीमफेदी नगरपालिका, मकवानपुर 
२२. खैरहनी नगरपालिका, चितवन
२३. चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक
२४. बागचौर नगरपालिका, सल्यान 
२५. बेनिघाट रोराङ गाउँपालिका, धादिङ 
२६. गण्डकी गाउँपालिका, गोरखा 
२७. पाँचखाल नगरपालिका, काभ्रे 
२८. पञ्चकन्या गाउँपालिका, नुवाकोट
२९. त्रिवेणी नलगाड गाउँपालिका, जाजरकोट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • darai khusi lageyo 50% hamro kabja hos