|

काठमाडौं : स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार घनश्याम सुवेदी अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा पनि एमालेकी देवी थापा विजयी भएकी छन्। 

यसअघि नै मनाङको चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले र नेस्याङ गाउँपालिकामा कान्छा घले तथा डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा टासितुन्डुप गुरुङ र काइके गाउँपालिकामा अंगद राना विजयी भएका थिए। कसैको उम्मेदवारी नपरेका कारण डोल्पाको शे फोक्सण्डो गाउँपालिकामा टासितुन्डुप निर्वाचनअघि नै निर्विरोध भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.