रमेश रावल
कालिकोट : कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिका अध्यक्ष पदमा माओवादी उम्मेदवार डम्बर शाही विजयी भएका हुन्। शाहीले २११० मत ल्याए।
उपाध्यक्षमा माओवादीकै होइजा बुढा गिरी विजयी भएका छन्। वडातर्फ भने ९ मध्ये माओवादीले ३, कांग्रेसले ३, एमाले २ र राप्रपाले १ स्थानमा विजय प्राप्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।