|

काठमाडौं : काभ्रेको पनौती नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदको प्रारम्भिक मतगणनाको रिपोर्ट अनुसार एमालेले अग्रता लिएको छ। एमालेका प्रमुख पदमा उम्मेदवार भीम न्यौपानेले ४ सय ८८ मत ल्याएका छन्। 

यस्तो छ ताजा अपडेट : 

प्रमुख

नेकपा एमाले ४८८

नेपाली कांग्रेस २४१

नेकपा माओवादी ३०

उपप्रमुख

नेकपा एमाले ४८८

नेपाली कांग्रेस २६०

 नेकपा माओवादी ३६

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.