|

  • दीपक शर्मा-

सल्यान : सल्यान जिल्लाका ९ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणामअनुसार माओवादी केन्द्रले १२ वटा वडा,  नेपाली कांग्रेसले ४ नेकपा एमालेले ७ वटा वडामा जित दर्ता गरेका छन्।  अंकमा सबै हेर्नुस्

माआवादी केन्द्रले

 १ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पूरै टिम,

 २ ढोरचौर गाउँ पालिका १ मा रामबहादुर बस्नेतको नेतृत्वमा पूरै टिम,

३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पूरै टिम,

४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम

५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी

६ बागचौर नपा ११ मा मोहन खड्का

७ बागचौर नपा १२मा दिपक वली

८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्का

९ कपुरकोट २ मान बहादुर राना

१० रामपुर ६ मा टेक बहादुर पुलामी

११ दार्मा ४ मा चन्द्र ब रावत

१२ दार्मा ३ शक्ति ब रोका

एमाले

१ बन्गाड कुपिण्डे न.पा.  १२ गोविन्द गाँडी

२ त्रिवेणी गा.पा. १ छवि खत्री

३ शा.न.पा १ नवराज बुढाथोकी

४ शा.नपा २ केशव श्रेष्ठ

५. शा.न.पा ३ टोप ब थापा

६ ढोरचौ गा.पा ३ शालिकराम बुढाथोकी

७. वागचौर नपा २ घनश्याम शर्मा

कांग्रेस

१ रामपुर गा.पा. ७ नैनसिह राना

२ बा.न.पा १ नेत्र प्रकाश डाँगी

३ छत्रेश्वरी गा.पा १ नेव ब शाह

४ त्रिवेणी २ मेघराज रोका

शारदा नगरपालिका

नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२

नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३५ उपप्रमुख : सरिता हमाल मल्ल ११२०

नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३

राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान २१८

वागचौर नगरपालिका

नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री  १४६४ उपप्रमुख –मेनका चन्द  १२२२

नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४

नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४

वनगाड कुपिन्डे नगरपालिका

नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३

नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख : तालमेल

नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२८ उपाध्यक्ष : मञ्जु यरी ७७२

ढोरचौर गाउपालिकारु

नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने  १०१० उपाध्यक्ष : बिमला रेउले ९९१

नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१०  उपाध्यक्ष : पुष्पा वोहोरा  १५४०

नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष : भूमि वुढाथोकी १२५७

दार्मा गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष : तालमेल

नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १३३२

नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २७५० उपाध्यक्ष : टिका शर्मा वली २७४५

त्रिबेणी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष : मान बहादुर डाँगी १३२१ उपाध्यक्ष  : करुणा खड्का १३०६

नेकपा एमाले, अध्यक्ष : लोकेन्द्र सिंह खड्का ९७९ उपाध्यक्ष : पवित्रा केसी ९६८

नेकपा माओवादी केन्द्र अध्यक्ष : अजय रोका ५१७ उपाध्यक्ष : लिलावती वुढा ५४४

राप्रपा अध्यक्ष : मंगलु पुन८४

कपुरकोट गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष : दुर्गा गिरी २२५ उपाध्यक्ष : ओकी महतरा २३७

नेकपा एमाले अध्यक्ष : भिम बहादुर सेन ८८९ उपाध्यक्ष : तिला बुढा मगर ८६३

नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रकाश भरारी ७६७ उपाध्यक्ष : एलिना राना ७८३

कालिमाटी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष : भरत पुन  ६४४ उपाध्यक्ष :  कमला अधिकारी ५२२

नेकपा एमाले अध्यक्ष : दान बहादुर खत्री केसी  ४४६ उपाध्यक्ष : सहनशिलता ओलि डाँगी ५०६

नेकपा माओवादी केन्द्र अध्यक्ष : पुरुषोत्तम भट्टराई ७३६ उपाअध्यक्ष : प्रिती डिसी विसि ७६४

 छत्रेश्वरी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष : सन्तोष के.सी.९३७ उपाध्यक्ष : सिता के.सी. ९३३

नेकपा एमाले अध्यक्ष : ओज बहादुर बुढाथोकी ६६७ उपाध्यक्ष : बुद्ध कुमारी खत्री केसी ६७१

नेकपा माओवादी केन्द्र अध्यक्ष : चित्र वहादुर केसी ९९४ उपाध्यक्ष : राधा कुमारी शर्मा घर्ति ९२८

 यस्तै, कुमाखमालिका गाउँपालिका वडा न १ को निर्वाचन आज हुदै छ। नेपाली कांग्रेसका सदस्य सदस्यका उम्मदेवार लडेर मृत्यु भएपछि  निर्वाचन रोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.