|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ्ग र एमालेका कृष्णबहादुर खुलालबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणामअनुसार थिङ्गले १२०७ एमालेका खुलालले ११२९ मत ल्याएका छन्।

उपाध्यक्षमा एमाले ११७५, माओवादीको ११४० मत अाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.