गोरखा : जिल्लाको चुननुब्री गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। उनले १२ सय ५३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुन्डुप लामाले ११ सय ८५ मत प्राप्त गरे। गोरखाको स्थानीय तहमा अध्यक्ष चुनिने गुरुङ पहिलो व्यक्ति हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।