|

काभ्रेपलाञ्चोक :  रोशी गाउँपालिका–५ सिसाखानीमा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। माओवादी केन्द्रका उम्मेदवार तीर्थबहादुर लामा वडाध्यक्ष निर्वाचित भएका हुन्।

लामाले २८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धावा लामाले २०९ मत पाएका छन्। महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैयाँ वि.क. र सदस्यद्वय लालसिं लामा, सञ्च लमिनी निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.