|

सिन्धपाल्चोक : भोटेकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष तथा उपाध्यक्ष पद जितेको छ। अध्यक्षमा राजकुमार पौडेल र उपाध्यक्षमा डाबुटी शेर्पा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.