|

काठमाडौं : शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको  हो। 

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.