|

कावासोती : स्थानीय तह निवार्चन अन्तरगत नवलपरासीको कावासोती नगरपालीका प्रमुखमा एमालेकी उम्मेदवार चन्दा पुन विजयी भएकी छन्। पुनले १३ हजार ४१ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्न्दी नेपाली कांग्रेसका महेन्द्र प्रोख्रेलको १२ हजार ५ सय ९४ मत प्रप्त गरेका थिए। त्यस्तै कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेका प्रेम शंखर मर्दनिया थारु विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.