राजनीति : स्थानीय निर्वाचन २०७४

कावासोती नगरपालिका प्रमुखमा एमालेकी चन्दा पुन विजयी
SHARES

जेठ ५, २०७४

    कावासोती : स्थानीय तह निवार्चन अन्तरगत नवलपरासीको कावासोती नगरपालीका प्रमुखमा एमालेकी उम्मेदवार चन्दा पुन विजयी भएकी छन्। पुनले १३ हजार ४१ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्न्दी नेपाली कांग्रेसका महेन्द्र प्रोख्रेलको १२ हजार ५ सय ९४ मत प्रप्त गरेका थिए। त्यस्तै कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेका प्रेम शंखर मर्दनिया थारु विजयी भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]