राजनीति : स्थानीय निर्वाचन २०७४

काठमाडौं महानगर २८ नम्बर वडाध्यक्षमा कांग्रेसका भाइराम खड्गी विजयी
SHARES

जेठ ५, २०७४

    काठमाडौं : काठमाडौं महानगरपालिका २८ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका भाइराम खड्गी विजयी भएका छन्। उनी १२ सय ०६ मत ल्याएर विजयी भए।

    यस वडामा कांग्रेसले अध्यक्षसहित ४ पदमा विजय हासिल गरेको छ। महिला सदस्यमा कांग्रेसकी सुनिता तण्डुकार विजयी भइन्। दलित महिला सदस्यमा कांग्रेसकै ललिता कार्की ठली विजयी भइन्। खुल्ला सदस्यमा कांग्रेसका गौतमराज बहाक र एमालेका देवेन्द्र खड्गी विजयी भए।  

    कसले कति मत ल्याए?

    १) अध्यक्ष- भाइराम खड्गी प्रकाश (काँग्रेस) - १२०६

    २) महिला सदस्य -सुनिता तण्डुकार (काँग्रेस)- ११६८

    ३) दलित म. सदस्य-ललिता कार्की ठली (काँग्रेस-११०५

    ४) खुला सदस्य १- देवेन्द्र खड्गी (एमाले)-११०३

    ४) खुला सदस्य २- गौतमराज बाहक (काँग्रेस)-१०७८

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]