|

काठमाडौं : काठमाडौं महानगरपालिका २८ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका भाइराम खड्गी विजयी भएका छन्। उनी १२ सय ०६ मत ल्याएर विजयी भए।

यस वडामा कांग्रेसले अध्यक्षसहित ४ पदमा विजय हासिल गरेको छ। महिला सदस्यमा कांग्रेसकी सुनिता तण्डुकार विजयी भइन्। दलित महिला सदस्यमा कांग्रेसकै ललिता कार्की ठली विजयी भइन्। खुल्ला सदस्यमा कांग्रेसका गौतमराज बहाक र एमालेका देवेन्द्र खड्गी विजयी भए।  

कसले कति मत ल्याए?

१) अध्यक्ष- भाइराम खड्गी प्रकाश (काँग्रेस) - १२०६

२) महिला सदस्य -सुनिता तण्डुकार (काँग्रेस)- ११६८

३) दलित म. सदस्य-ललिता कार्की ठली (काँग्रेस-११०५

४) खुला सदस्य १- देवेन्द्र खड्गी (एमाले)-११०३

४) खुला सदस्य २- गौतमराज बाहक (काँग्रेस)-१०७८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.