|

जाजरकोट : जाजरकोटको नलगाड-८ जिकुवा केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपत्र च्यताेका छन्।

प्रहरीले मतपत्र च्यात्ने दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अहिले ती दुई जनालाई प्रहरीको नियन्त्रणमा छन्। 

आज बिहान ७ बजेबाट देशभर मतदान भइरहेको छ। मतदान साँझ सात बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.