|

चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।

 २ हजार २८५ मत गणना हुँदा पोखरेलले १ हजार १४४ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ७०४ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्राे स्थानमा छन्। उनले २६० मत पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.