काठमाडौं : गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
२०० मत गणना गर्दा अध्यक्ष प्रचण्डले १३८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले १३ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।