|

जाजरकोट :   जाजरकोटमा शक्ति बहादुर बस्नेतले अग्रता लिएका छन्।  ५ हजार ८ सय ६४ मत गणना गर्दा हँसिया हथौडा चुनाव चिन्हका बस्नेतले ३०५६ मत ल्याएका छन्।

 त्यस्तै गरी नेकपा एमालेका निरज आचार्यले २३८६, पुतली  ३४, हलो  ५५,घण्टी  २५,करूवाले १६ मत प्रप्त गरेका छन्।  २ सय ३४ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.