|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा  गठबन्धनका उम्मेदवार मोहन बहादुर बस्नेतले अग्रता लिएका छन्।  बस्नेतले ४ हजार ६ सय १६ मतसहित  अग्रता लिएका हुन्। ​नेकपा एमालेका शेरबहादुर तामाङले २ हजार ९ सय ३९ मल ल्याएका छन्।  

त्यस्तै,  प्रतिनिधि सभा २ प्रदेश सभा(क)  माओवादीका उम्मेद्वार युवराज दुलालले ४ हजार ५ सय २९ मत ल्याएका छन् भने नेकपा एमालेका अमानसिन्ह तामाङले २ हजार ८ सय ४४ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.