|

विराटनगर : सुनसरी क्षेत्र-२ मा एमालेका भीमप्रसाद आचार्य र कांग्रेसका सीताराम मेहतालाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

सुनसरी निर्वाचन क्षेत्र २ प्रतिनिधिसभातर्फ ५ हजार मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार लालविक्रम थापाले १ हजार ८३७ मत ल्याएका छन्।

कांग्रेसका सीताराम मेहताले १ हजार १९७ मत त्याएका छन् भने एमालेका भीमप्रसाद आचार्यले १ हजार ३२७ मत प्राप्त गरेका छन्। आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.