|

विराटनगर : भोजपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्। 

किरातीले तीन हजार ६ सय ४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईले २९ सय ४२ मत ल्याएर पछ्याउँदै छ।

शेरधन भन्दा ६ सय ९७ मतले सुदन अगाडि छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.