|

सुर्खेत : नेपाली कांग्रेसका राजिवविक्रम शाह जाजरकोट क्षेत्र न‌‍ १ (ख) मा विजयी भएका छन्। १६ हजार ४० मतसहित शाह प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनका कारण नेकपा माओवादी केन्द्रको समेत साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन्। खिमबहादुरले १० हजार ५३० भोट प्राप्त गरे

विजयी शाह कांग्रेसका केन्द्रीय हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.