|

विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्।

माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्।

एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।  

३७ हजार ८२६ मतगणना हुँदा दुईबीच ३४७ को अन्तर छ। यसअघि एक हजार १० को अन्तर थियो। अहिले भने याेगेशले मतान्तर घटाउँदै लगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.