|

रोल्पा :  रोल्पामा प्रतिनिधिसभा  निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार पूर्ण बुढामगरलाई पछि पार्दै उनले अग्रता लिएका हुन्। 
 माओवादी केन्द्रका पुनले २० हजार ४ सय ७२ मत ल्याएका छन्। भने, एमालेका बुढामगरले  ८ हजार २ सय ३९ प्राप्त गरेका छन्। 

त्यस्तै गरी प्रदेश सभा क तर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोखबहादुर महरा विजय भएका छन्  उनले १९ हजार ४ सय २५ मत ल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका कमल बहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्। 

त्यस्तै गरी प्रदेश ख तर्फ स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन मगरले  ११ हजार ८ सय ६६ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धन तर्फका नेपाली काँग्रेसका अमर सिंह पुनले ८ हजार ४ सय ८९ मल त्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.