|

नवलपरासी पश्चिम : नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

प्रधानले ३४ हजार ९५९ मत ल्याए। कँडेलले १९ हजार ५९४ मत मात्र पाए। यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.