|

अर्घाखाँची : जिल्लाको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको कोप्चिबासमा पैदल यात्रुलाई  जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा शितगंगा ४ कोप्चीबासका ७५ वर्षीय ज्ञान बहादुर नेपाली भएको प्रहरीले जनाएको छ।

भेडामारेबाट अमराई आउँदै गरेको लु३च ३३२० नम्बरको डबल क्याप जिपले बिहीबार बिहान सडकखण्डको कोप्चिबासमा ठक्कर दिएको हो। चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.