|

काठमाडौँ: शुक्रबार राजधानी काठमाडौँमा वर्षा भएपछि जनजीवन प्रभावित बन्यो। भारी वर्षा नभए पनि पैदल यात्रु र साइकल/मोटरसाइकलमा यात्रा गर्नेहरूलाई वर्षाले असर गरेको थियो। 

हेर्नुहोस् फोटामा काठमाडौँमा वर्षाको असर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.