|

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ भने बुबा र आमा गम्भीर घाइते भएका छन्।

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमुको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.