|

सुर्खेत : जाजरकोट सदरमुकाममा पौराणिक लोकनृत्यको प्रतियोगिता सुरु गरी गरिएको छ। जिल्लाभरीका ८ वटा पुराना तथा ऐतिहासिक नाच तथा गीतहरू प्रस्तुत गरिएको थियो।

नलगाड , भेरी नगरपालिकाबाट उक्त नाच , गीतमा कलाकारहरूले सहभागिता रहेको थियो। भेरी नगरपालिकाबाट पैसेरी, सिगारु र नलगाडको हल्चौरबाट सिगारु नाच प्रस्तुत गरिएको थियो।

उक्त प्रतियोगितामा स्थान ल्याउनेलाई प्रमाणपत्रका साथै नगर पुरस्कारसमेत दिने आयोजक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.