|

बागलुङ : बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन्। गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन्। 

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका उनी पौडी खेल्ने क्रममा मंगलबार साँझ बेपत्ता भएका थिए। उनको शव प्रहरीले पूर्वखोलाको बिच भागमा फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.