|

काठमाडौं : कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.