|

बैतडी :  बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुखमा राप्रपाका पुष्करराज जोशी लख्खाभाइले दोब्बर अग्रता लिएका छन्। राप्रपाका लख्खाभाइले ८७१ प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसका नरेन्द्रसिह थापाले ४७१ मत प्राप्त गरेका छन्। यो मतपरिणाम १९ सय मत गणना गर्दाको हो। 

थापा भन्दा लख्खाभाइले ४ सय मत बढी ल्याएका छन्। उपप्रमुखमा राप्रपाले ५२२ मत पाएको छ भने कांग्रेसले ५४५ मत पाएको छ। नेकपा एमालेले प्रमुखमा ३४३ र उपप्रमुखमा ४४२ मत प्राप्त गरेको छ। माओवादी केन्द्रले प्रमुखमा ९५ उपप्रमुखमा १३३ मत प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सिगाँस गाँउ पालिकाको