|

बुटवल : बुधबार स्थगन भएको रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा मतदान भइरहेको छ। बिहान ७ बजे मतदान सुरु भएको हो।

रूपन्देहीको दक्षिणी मधेसी बाहुल्य क्षेत्र वडा नम्बर १ का सदस्यका माओवादी केन्द्रका उम्मेदवार मुरली मल्लाहको मृत्यु भएपछि मतदान स्थगन भएको थियो।  
मुरलीको स्थानमा माओवादी केन्द्रले भोला मल्लाहलाई उम्मेदवार बनाएको छ। सो वडामा ४ मतदान केन्द्र छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.