|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका छन्। मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन्।

टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.