|

पाल्पा : रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विष्णु प्रसाद भण्डारी विजयी भएका छन्।  उनी ४ हजार ७ सय ६७ मत प्राप्त गरेर विजयी भएका
हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार फालले ४ हजार ९८ मत ल्याए। 

उपाध्यक्षमा एमालेकी राधाकुमारी श्रेष्ठ ४ हजार ८ सय ४ मत प्राप्त गरेर विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी विष्णु कुमारी सिंजालीले ४ हजार १ सय २२ मत ल्याएको निर्वाचन अधिकृत ध्रुव बहादुर कुँवरले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.