|

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । 

मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए। 

शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको डिएसपी रोकाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.