|

दाङ : जगंलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका ७ बिरामी भएका छन्। घर नजिककै जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुरका ५० वर्षीय केशरी बुढासहित ७ जना बिरामी परेका हुन्।

बिरामी पर्नेहरुमा  ८ वर्षीय निशा बुढा ,४ वर्षीय दीपा बुढा १० बर्षीय उत्तम जिमाल,  बिमल बुढा , ४५ वर्षीय उर्मीला बुढा रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ। च्याउ खाएर अचेत अवस्थामा राप्ती अंचल अस्पतालमा ल्याइएका उनीहरुलाई सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर पठाइएको राप्ती अंचल अस्पताल तुलसीपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.