|

दाङ : दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ। नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राती करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।

अहिलेसम्म २५ जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि भालुवाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अहिले पनि प्रहरी तथा स्थानीयहरू उद्दारमा खटिएका छन्। थप विवरण आउन बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.