|

रुपन्देही : बुटवलमा भर्खरै बम विस्फोट भएको छ। राति ९ बजेर २५ मिनेट जाँदा मिलनचोक नजिकैको प्रतिक्षालयमा विस्फोट भएको हो। विस्फोटपछि यस क्षेत्रका बासिन्दा त्रसित अवस्थामा रहेको बुटवलबाट थाहा संवाददाता सीपी खनालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। विस्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • k vhairako x desma kahele aante ko kbr sunna paeyen hame pardesi le kahele samma janta dar rw tras ma bachne & adnen jiu news yek ane postar anek ne hunuvhyen