|

काठमाडौं : बागमती प्रदेश सभा बैठक बुधबार पनि बस्दैछ। बिहान साढे ११ बजे बैठक बोलाइएको छ।

बैठकका कार्यसूची तय गर्न त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। हिउँदे अधिवेशनको पहिलो दिन मंगलबार बसेको बैठकमा दलका नेताहरूले सम्बोधन गरेका थिए।

त्यसपछि पूर्वप्रदेशसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.