|

काठमाडौं : कर्णाली प्रदेश सभा बैठक बुधबार शुरु हुँदैछ। 

कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार दिउँसो ३ बजे बस्ने पहिलो बैठक लागेको हो। 

बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानकारी गराइसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए। 

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.