|

बैतडी : नेकपा एमाले बैतडीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन्। 

मंगलबार पाटनमा सम्पन्न नवौँ अधिवेशनमा विक सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। यस्तै लोकेन्द्र भण्डारी उपाध्यक्ष र हजारी साउद सचिव चयन भएका छन्। हर्क धानुक र पार्वती भट्ट उपसचिव सर्वसम्मत चयन भएका छन्। 

अधिवेशनले पदाधिकारी र सदस्यसहित ९० सदस्यीय कमिटी पनि चयन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.