|

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.