|

 काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको पहिलो झट्का लागेको छ। ओपनर कुशल भुर्तेल पहिलो बलमा नै आउट भएका हुन्। 

टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। यूएईका बलर जुनेइद सिद्दिकीले ओपनर भुर्तेललाई आउट गरेका हुन्।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.