काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको तेस्रो विकेट गुमेको छ। कप्तान रोहित पौडेल १८ बलमा ५ रन बनाउँदै आउट भएका हुन्। टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
यसअघि ८ रन बनाएर आशिफ शेख र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।